गण्डकीको बजेट खर्च १०.१२ प्रतिशत मात्र

पोखरा, पुस १९ गते ।   गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७६/७८ पाँच महिनामा कुल बजेटको १०.१२ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ २० अर्ब १३ करोड २४ लाख ७६ र चालूतर्फ १४ अर्ब २४ करोड ३४ लाख ९६ हजार गरी कुल ३४ अर्ब ३७ करोड ५९ लाख ७२ हजारको बजेट ल्याएको प्रदेश सरकारले चालू … Continue reading गण्डकीको बजेट खर्च १०.१२ प्रतिशत मात्र